महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन टुङ्गियो

काठमाडौं । अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कारका लागि विकास बजेटको एक प्रतिशत रकम छुट्टाउन सरकार सहमत भएसँगै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा भइरहेको धर्नालगायत आन्दोलनका सबै कार्यक्रम अन्त्य भएको छ । विभिन्न माग राखेर गत शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना दिएर आन्दोलनमा उत्रिएका महावीर पुन र उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीचले सोमबार ७ […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू

दिनभर आज महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, नेपाल र यूएईबीचको खेल भोलि पनि हुने, रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन, १९ जना कोरोना संक्रमित थपिएलगायतका समाचारले प्रमुख स्थान पाए ।  महावीर पुन र सरकारबीच ७ बुँदे सहमति विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ […]

सरकार र महावीर पुनबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं : विभिन्न माग राखेर आन्दोलन गरिरहेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सोमबार ७ बुँदे सहमति भएको छ।उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी काम एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायत सहमति भएको छ।सरकारसँग सहमति भएसँगै गत शुक्रबार पुनले काठमाडौंको माइतीघरमा गर्दै आएको आन्दोलन स्थगित भएको छ।