न्यायोचित माग वार्ताबाट पूरा गर : एमाले

१३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गर्दै दुई जनाको मृत्यु तथा दर्जनौं घाइते हुने गरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । एमालेले घाइतेहरुको उपचार गर्नुका साथै […]

सम्बन्धित सामग्री

अयडीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै एमाले बाजुराद्धारा रिले अनसन

नेकपा एमाले बाजुराले विद्यार्थी नेता चेतनदीप अयडीका दोषीलाई कारबाहीको माग रिले अनसन सुरु गरेकाे छ। अनेरास्ववियूका केन्द्रीय सदस्य अएडीको हत्यामा संलग्नलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने माग राख्दै एमाले बाजुराले गर्दै जिल्ला प्रशान...

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

गण्डकी प्रदेश : एमाले आक्रामक, मुख्यमन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा मागेको छ । गण्डकी प्रदेश सभामा बजेटमाथिको छलफल रोकेर सत्ता गठबन्धनले संसदलाई अनिर्णयको बन्दी बनाएको भन्दै नेकपा (एमाले) ले मुख्यमन्त्रीको राजीनामा माग गरेको हो । बुधवार नेकपा एमाले संसदीय दलले आयोजना गरेको पत्रकार सम्मेलनमा संसदीय दलका नेता एवम् पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदलाई निकास दिननसक्ने मुख्यमन्त्री पोखरेलले तत्काल राजीनामा दिनुपर्ने बताए । उनले मुख्यमन्त्री र अर्थ मन्त्

निर्वाचनको मिति तत्काल घोषणा गर्न एमाले अनेरास्ववियुको माग

काठमाडौँ- नेकपा एमाले निकट अनेरास्ववियुले स्थानीय निवार्चनको मिति तत्काल घोषणा गर्न माग गर्दै राजधानीको रत्नराज्य क्याम्पसअगाडि प्रदर्शन गरेको छ। अनेरास्ववियुले निर्वाचनको मिति तत्काल तोक्न दबाब दिँदै विरोध प्रदर्शन गरेको हो। उनीहरुले कालो ब्यानर टाँग्नुका साथै पुतला पनि जलाएका थिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु:

एमाले अध्यक्ष ओलीलाई कारबाही गर्न माग

काठमाडौं, माघ १७। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कोरोना भाइरस संक्रमित भएको समयमा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै कारबाही गर्न माग भएको छ । अध्यक्ष ओली कोरोना भाइरस संक्रमित भएको बेलामा आइसोलेसनमा बस्नुपर्ने समयमै सार्वजनिक कार्यक्रममा सहभागी भएपछि आलोचना भइरहेकोे थियो । अध्यक्ष ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता […]

एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न माग गर्दै भक्तपुर जिल्ला प्रशासन कार्यालयमा निवेदन परेको छ । संक्रामक रोग ऐन २०२० विपरीत कार्य गरेको भन्दै सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले उनीविरुद्ध उजुरी गरेका हुन् । कोरोना संक्रमण हुँदा पनि ओलीले सार्वजनिक स्थलमा जानीजानी अन्य व्यक्तिहरूसँग सम्पर्कमा आई कोरोना संक्रमण फैलाउने कार्य गरेको […] The post एमाले अध्यक्ष ओलीलाई कारबाहीको माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

एमाले खोटाङद्धारा ढिलासुस्ती गर्ने व्यवसायीमाथि कारवाहीको माग

खोटाङ– नेकपा एमाले खोटाङले सडक, पुल, भवनलगायत आयोजनाको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न माग गरेको छ । मंगलबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण–पत्र बुझाउँदै एमालेले यस्तो माग गरेको हो । सो पार्टीले जिल्लाको सडक, पुल, खानेपानी आयोजना, स्वास्थ्य संस्थाको भवन लगायतका संरचना निर्माणको ठेक्का लिएर ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई नियम अनुसार […]

प्रदेशसभाको बैठक सार्न एमाले प्रदेश संसदीय दलको माग

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेशसभाको बिहीबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ। एमाले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने...

एमाले बैठकमा स्वास्थ्यमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बुधबार बालुवाटारमा बसेको बैठकमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ।