एमाले विवाद : खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न महेश बस्नेतको माग

एमाले नेता महेश बस्नेतले संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न माग गरेका छन् । सामाजिक सञ्जालमार्फत बस्नेतले अधिकारी  संगठन विभाग चलाउन सक्ने व्यक्ति नभएको बताएका छन्...