फतिमा र अर्थमन्त्री शर्माबीच भेटवार्ता

काठमाडौँ, २६ भदौ । एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उपाध्यक्ष फतिमा जेड सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री शर्मासँग भेटेका हुन् । एमसीसीको विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । उपाध्यक्ष सुमारले एमसीसीलाई संसदबाट शिघ्र अुनमोदन गर्न आग्रह गरेकी छिन् । उक्त भेटवार्तामा नेपालका लागि अमेरिकी […]

सम्बन्धित सामग्री

सबै सेवा डिजिटाइज गर्ने अर्थमन्त्री पौडेलको पहिलो निर्णय

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयको पदभार सम्हालेका छन् । सोमबार अर्थमन्त्री नियुक्त भएपछि उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् ।  पदभार ग्रहण गर्दै पौडेलले सम्पूर्ण सेवा अनलाइनबाटै गर्ने व्यवस्था मिलाउने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।  अर्थ मन्त्रालय र अन्तर्गतका निकायहरूको सबै सेवा अनलाइनबाटै पाइने गरी व्यवस्था मिलाउने मन्त्री...

अर्थतन्त्र सङ्कटमा छैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् ।

अर्थमन्त्री शर्मा अमेरिकामा

अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन हिजाे मङ्गलवार बेलुकी अमेरिकाको राजधानी वाशिङ्टन डीसी आइपुग्नुभएको छ ।  अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधि पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङ्टन डीसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्व बैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ । अर्थमन्त्री शर्माको नेतृत्वमा विश्व बैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ ...

अर्थमन्त्री शर्मा अमेरिकामा

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए।...

अब को बन्ला नयाँ अर्थमन्त्री ?

अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएपछि नयाँ अर्थमन्त्री को भन्ने चर्चा सुरु भएको छ । गत वर्ष असार २९ गते प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको नेतृत्व सम्हाल्दा जनार्दन शर्माले अर्थमन्त्रालयको जिम्मेवारी पाएका थिए ।प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले सपथ लिएका थिए । काँग्रेसबाट खाण र कार्की मन्त्री हुँदा माओवादीले शर्मा र भुसाललाई पठाएको थियो ।३ सय ४३ दिन अर्थ मन्त्रालयको नेतृत

अर्थमन्त्री फेर्ने सम्भावना छैन : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री फेर्न कुनै सम्भावना नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले अर्थमन्त्री फेर्न विषयमा कुनै छलफल र चर्चा नै नभएको बताए । हाल माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्री छन् । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सरकारले समिति गठन […]

नेपालमा 'क्रिप्टोकरेन्सी' कारोबार गर्न सकिने: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालमा क्रिप्टोकरेन्सी कारोबार गर्न सकिने बताएका छन्। नेपाल राष्ट बैंकमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन्।...

अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारको बिच भेटवार्ता भएको छ । शनिबार अर्थमन्त्री शर्मा र उपाध्यक्ष सुमार बिच अर्थमन्त्रालयमा भेट भएको हो । अर्थमन्त्री शर्माले मिलेनियम च्यालेन्ज विषयमा राजनैतिक स्रतरमा छलफल भइरहेको बताए । उपाध्यक्ष सुमारले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् […] The post अर्थमन्त्री र एमसीसी उपाध्यक्ष बीच भेटवार्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.