फरेन्सिक ल्याबले दियो अर्थमन्त्रालयको ‘रिकभर’ सीसीटीभी फुटेज, छानविन समिति अलमलमा

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको विशेष संसदीय समितिले नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त रिपोर्टमा सीसीटीभी फुटेज ‘रिकभर’ भएको जनाएकाे छ। सोमबार नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट 'रिकभर’ सिसिटिभी फुटेज र हार्डडिक्स फिर्ता भएको ...

सम्बन्धित सामग्री

अर्थमन्त्रीमाथि छानविनका लागि संसदीय समिति बनाउन सर्वदलीय बैठक जारी

प्रमुख प्रतिपक्षी दल एमालेको माग अनुसार अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति बनाउनेबारे सर्वदलीय छलफल भइरहेको छ । बुधबार सत्तापक्ष र प्रतिपक्षी दलहरु समेत सहभागी भएको सो बैठकमा छानविन समिति कति जना सदस्य रहने कस्तो बनाउने भन्नेबारे छलफल भइरहेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।उनले बिहानदेखि पाटीभित्र आन्तरिक छलफल तथा सर्वदलीय छलफल भइरहेको जानकारी दिए । एमालेले अर्थ मन्त्रालयको असार १४ गते रातीको सीसीटीभी फुटेज जाँच गर्न माग गर्दै आएको छ ।  बिहान ११ ब

जेठ १४ गते रातिको अर्थमन्त्रालयको सीसीटीभी फुटेज ल्याउन एमालेको माग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएका छन् । जेठ १४ गते राति बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिले भनेको आधारमा करमा हेरफेर गरिएको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । मंगलबार प्रतिनिधि सभामा एमालेले अर्थमन्त्रीको राजीनामा मागेको छ । साथै उसले संसदीय छानविन समिति बनाउन माग गरेको छ । छानविन समितिबाट अर्थमन्त्रीलाई...