नेकपा (एमाले) का संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले वर्तमान सरकारले ईतिहासमा कसैले गर्न नसकेका राम्रा काम गरेको दाबी गरेका छन् । तर, सरकारले गरेका राम्रा कामको बारेमा विरोधीहरुले जहिल्यै पनि विरोध र आलोचना गर्ने गरेको दुःखेसो पोखे । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रमुख […]