अफ्रिकन भाइरसबाट चार हजारभन्दा बढी बङ्गुर मरे

गत असारबाट अफ्रिकन स्वाइन फिभर भाइरस फैलिएपछि अहिलेसम्म चितवनमा चार हजार ४९० वटा बङ्गुर मरेका छन्। उपचारको कुनै उपाय नभएको यो रोगबाट चितवनको भरतपुर महानगरपालिका–६ मा यो रोग देखा परेको थियो। पछिल्लो विवरणअनुसार अहिलेसम्म चार हजार ४९० वटा बङ्गुर मरेको भेटेरिनेरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत सुशील केसीले जानकारी दिनुभयो। पशुसेवा विज्ञ केन्द्रका अनुसार हालसम्म चितवनका चारवटा फार्ममा अफ्रिकन स्वाइन फिभर भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ। यसबाट कम्तीमा पाँच करोड ५० लाख रुपियाँ बराबरको क्षति भएको छ।

सम्बन्धित सामग्री

अमेरिकन ‘स्वाइन फिवर’बाट चार सय बङ्गुर मरे

अमेरिकन स्वाइन फिवरका कारण धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । धमाधम बङ्गुर मर्न थालेपछि यहाँका किसान लाखौँको नोक्सानी व्यहोर्न बाध्य भएका छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेको किसानको भनाइ छ । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम …

‘अफ्रिकन स्वाइन फिवर’ले बङ्गुर मरे

‘अफ्रिकन स्वाइन फिवर’का कारण जिल्लाका १२ खोरका दुई हजार आठ सय ७३ बङ्गुर मरेका छन् । भरतपुर महानगरपालिका, खैरहनी, रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन् ।

‘खोरका सबै बङ्गुर मरे, पुनः विदेशिनुपर्ने भो’

काठमाडौँ,२६ पुष । भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गराँै र परिवारको साथमा बसौँ’ भन्ने भावना उहाँ बोकेर चार वर्षअघि घर फर्किए । घर फर्किएपछि थापाका दम्पतीले बङ्गुर व्यवसाय थाले । फार्ममा रहेका आठ बङ्गुर अप्रिकन स्वाइन फिभरका कारण एकाएक मरेपछि उनका सपना सबै […]

‘खोरका सबै बङ्गुर मरे, पुन: विदेशिनुपर्ने भो’

भीमाद नगरपालिका–६ का सुरवीर थापाले १७ वर्ष वैदेशिक रोजगारीमा बिताए । ‘सधैँ विदेशमा पसिना बगाउनुभन्दा स्वदेशमै केही गरौं र परिवारको साथमा बसौँ’ भन्ने भावना बोकेर उनी चार वर्षअघि घर फर्किए ।  घर फर्किएपछि थापाका

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

तनहुँ :  अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् । म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका कृषक गोरे कुमालको तीन र भीमाद नगरपालिका–६ का शुरवीर थापाको आठ वटा बङ्गुर मरेको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रले जनाएको छ […]

तनहुँमा अफ्रिकन स्वाइन फिभरबाट २२ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभरबाट तनहुँमा २२ बङ्गुर मरेका छन् । जिल्लाको भीमाद नगरपालिका–६ मा आठ र म्याग्दे–५ मा गाउँपालिकामा १४ वटा बङ्गुर मरेका हुन् ।  म्याग्दे गाउँपालिका–५ का जगत थापाको ११ र सोही वडाका

अफ्रिकन ‘स्वाइन फिभर’ले तनहुँमा १२ बङ्गुर मरे

काठमाडौँ,२५ पुष । अफ्रिकन ‘स्वाइन फिभर’को सङ्क्रमणका कारण तनहुँमा १२ वटा बङ्गुर मरेका छन् । भीमाद नगरपालिका–६ स्थित एक फार्ममा आठ र शुक्लागण्डकी नगरपालिकामा चार वटा बङ्गुर मरेका भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनले भिमाद नगरपालिकामा पहिलोपटक अफ्रिकन स्वाइन फिभर देखिएको बताए । शुक्लागण्डकीका जगत थापाको फार्म चार वटा […]

अफ्रिकन स्वाइन फिवरले दुई हजार बढी बङ्गुर मरे

चितवन– जिल्लामा पशुपालक किसानका दुई हजार सात सय ४२ बङ्गुर अफ्रिकन स्वाइन फिवरका कारण मरेका छन् । यसबाट रु पाँच करोड ८९ लाख ८५ हजारको क्षति भएको छ । यहाँका नौ वटा कृषि फर्ममा रहेका बङ्गुर मरेका हुन । रोगले एक सय ८७ वटा बङ्गुर अझै बिरामी छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र […]

पनौतीमा ‘अफ्रिकन स्वाइन फिवर’को सङ्क्रमण, ६ सय बङ्गुर मरे

अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रूपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमूना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो ।