नेपालले निर्णय नगरे ‘अग्निपथ योजना’ कटौती हुन्छ : भारतीय सेनाध्यक्ष

काठमाडौँ – भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए उक्त कोटा कटौती हुने बताएका छन्। बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको एक प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा नेपाल सरकारले निर्णय नगरे अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। हालै मात्र नेपाली सेनाको मानार्थ महारथीको […]

सम्बन्धित सामग्री

‘अग्निपथ’बारे निर्णय नदिए नेपालीको कोटा अरुलाई दिनेछौँ : पाण्डे

काठमाडौं : भारतीय सेना प्रमुख मनोज पाण्डेले नेपालले समयमै ‘अग्निपथ’ को गोर्खा भर्तीबारे निर्णय नदिए नेपालीका लागि छुट्याएको सीट फिर्ता हुने बताएका छन्।बिहीबार नयाँ दिल्लीमा युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इण्डियाले  गरेको कार्यक्रममा भारतीय सेनाध्यक्ष पाण्डेले नेपालले स्वीकृति नदिए गोर्खाका लागि छुट्याइएका सिट अन्यत्र दिने बताएको ‘टाइम्स अफ इण्डिया’ले लेखेको छ। भारतीय सेनाध्यक्ष पाण्डेले नेपालमा मंसिरमा हुने निर्वाचनपछि यो विषयमा निर्णय हुनसक्ने विश्वास गर

भूतपूर्व सैनिक दुई देशबीचको सम्बन्धको आधारस्तम्भ– भारतीय सेनाध्यक्ष

भारतीय सेनाध्यक्ष मनोज पाण्डेले भारतीय सेनाका भूतपूर्व नेपाली सैनिक दुई देशबीचको सम्बन्धको आधार स्तम्भका रूपमा रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका पाण्डेले आज पोखराको रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित समारोहलाई सम्बोधन गर्दै भूतपूर्व सैनिकले दुई देशबीचको वर्षौंदेखिको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।कर्तव्यनिष्ठ र इमानदारी नेपाली भूतपूर्व सैनिकको विशिष्टता रहेको उल्लेख गर्दै उनले भूतपूर्व सैनिकको कल्याणकारी योजनाका लागि भारतीय सेना निरन्तर लागिरहेको बताए । भ

हेलिकप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावतसहित १३ जनाको मृत्यु

एजेन्सी । भारतीय सेनाध्यक्ष विपिन रावतको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । तमिलनाडुको कुन्नुरमा बुधबार दिउँसो भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा सेनाध्यक्ष्य रावत, उहाँकी श्रीमतीसहित अरु ११ जनाको पनि मृत्यु भएको छ । भारतीय वायुसेनाले केही बेर अघि ट्ीटर मार्फत मृत्युको पुष्टि गरेको हो । हेलिकप्टरमा भारतीय सेना प्रमुख चिफ अफ डिफेन्स रावत आफ्ना परिवारका सदस्य […]

भारतलाई चीनको चेतावनी: तनाव बढाउने प्रयास नहोस्, डोकलाम हाम्रै हो

भारतीय सेना प्रमुखले केही दिनअघि दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर चीनले कडा प्रतिक्रिया दिएको छ । भारतीय सेनाध्यक्ष बिपिन रावतको