प्राविधिक विषय पढाउन महायज्ञकाे तयारी

चाँगुनारायण माध्यमिक विद्यालयले प्राविधिक विषय पठनपाठनका लागि आवश्यक स्रोत जुटाउन महायज्ञ गर्न लागेको छ ।

सम्बन्धित सामग्री

मौद्रिक नीति सूत्रमा आधारित प्राविधिक विषय मात्रै हो ?

राजनीतिज्ञले मुलुकको अर्थतन्त्र भनेको विधि–प्रक्रिया, सूत्रमा बन्ने–बिग्रने र प्राविधिक विषय मात्र होइन भन्ने बुझ्न जरुरी छ अर्थमन्त्रीले आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना पहिला नै बजेट वक्तव्य दिने व्यवस्था संविधानमै मिलाइएको...

समानुपातिक समावेशिताको आधार कानूनी र प्राविधिक विषय मात्रै बन्नु दु:खद : आयाेग

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दु:खद् भएको जनाएको छ । शनिवार ७४ औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले यस्तो जनाएको हो । आयोगले समावेशितालाई संविधानअनुसार अंगीकार गरी कार्यान्वयनमा ल्याउनु सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरुको दायित्व भएको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो । अध्यक्ष मगरले लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतका घटनाहरुमा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको बताउनुभयो । उहाँले फौज...

प्राविधिक विषय अध्ययन गर्न सम्झौता

इलाम । प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् ।  इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर यहीँ रोजगारीको अवसर सिर्जना होस्...

प्राविधिक विषय मात्रै पढाउन पाउने गरी मदन भण्डारी विश्वविद्यालय विधेयक पारित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको विकल्पका रुपमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले दर्ता गरेको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ परिमार्जन गर्दै प्रतिनिधिसभाले पारित गरेको छ। ओली नेतृत्व सरकारका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले देशको जेठो र ख्याति प्राप्त त्रिभुवन विश्वविद्यालय जस्तै सबै संकायनको अध्ययापन गराउने प्रस्तावसहित विधेयक दर्ता गरेका थिए। सोमबार प्रतिनिधिसभाले प्राविधिक विषय मात्रै अध्यापन […]

केयूमा शिक्षाशास्त्रमा प्राविधिक विषय बिटेक पढाइने

काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनले प्राविधिक विषय ब्याचलर इन टेक्निकल एजुकेसन (बिटेक एड) पठनपाठन गर्ने भएको छ । प्राविधिक विषयका शिक्षक उत्पादन गर्ने उद्देश्यले केयूले यसै वर्षबाट नयाँ कार्यक्रम सुरु गर्न...

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई प्राविधिक विषय पढाउने

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ । बिहीबार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसइई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो । सो कार्यक्रम कार्यान्वयनका लागि …

तुलसीपुर : सामुदायिक विद्यालयका छात्रालाई नि:शुल्क प्राविधिक विषय पढाइने

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नि:शुल्क प्राविधिक विषय पढाउने भएको छ । उपमहानगरले सञ्चालन गरेको तुल्सीपुर बहु-प्राविधिक शिक्षालय मेट्रो कलेजसँग सम्झौता गरेर उपमहानगरका १९ वटै वडाका एसईई उत्तीर्ण छात्राहरुलाई कलेजमा सञ्चालित प्राविधिक विषय नि:शुल्क पढाउने व्यवस्था मिलाइएको उपप्रमुख माया शर्माले बताउनु भयो । स्मार्ट छोरी कार्यक्रमसँग जोडेर महिलालाई आर्थिक रुपमा बलियो बनाउन बजारमा बढी माग भएका प्राविधिक विषय अध्ययन गर्ने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ । यस ...