क्यानडामा इच्छामृत्युले बढायो समस्या, १ वर्षमा १० हजारले गरे आत्महत्या

एजेन्सी, २२ मंसिर । क्यानडामा इच्छामृत्युलाई अनुमति दिनु समस्या बन्दै गएको छ । यहाँ गत वर्ष अर्थात् २०२१ मा नै १० हजारभन्दा बढीले इच्छामृत्युबाट आफ्नो ज्यान दिएका थिए । यो वर्षभरि क्यानाडामा हुने कुल मृत्युको ३% भन्दा बढी हो। अब ४ महिनापछि सन् २०२३ को मार्चमा मानसिक रोगीलाई पनि कानुनअनुसार मर्ने अनुमति दिइनेछ । यसअन्तर्गत […]

सम्बन्धित सामग्री

‘ब्रेकअप’ले बढायो विकृति : मनोचिकित्सक भन्छन्- बहस थालौं

केही महिनाअघि रेडियो देशान्तरमा कार्यरत पत्रकार युवराज पौडेलले कार्यालयमै आत्महत्या गरे। उनी कार्यालयको पाँचौं तलामा रेलिङमा झुण्डिएको अवस्थामा फेला परेका थिए। दैलेख स्थायी घर भएका २१ वर्षीय पौडेलले आत्महत्या गर्नुअघि  प्रेमिकाले धोका दिएका कारण आत्महत्याको अवस्थामा पुगेको फेसबुकमा लेखेका थिए । नवलपुरमा केही समय अगाडि एक १८ वर्षीय युवकले आफ्नी श्रीमती ससुरालीले गायब पारिदिएको भनेर […]

कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि

कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।

कोरोना महामारीले बढायो आत्महत्या, १४ दशमलव ४ प्रतिशतले वृद्धि

कोरोना महामारी र लकडाउनको समयमा अधिकांशले आफ्नो बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।

कोरोनाले बढायो मानसिक रोग : ‘आत्महत्याको आईसीयूमा पुग्नबाट बचाऔँ’

गएको जेठ १ गते राती गुल्मीमा क्वरेण्टीनमा बसेका चन्द्रबहादुर परियारले आत्महत्या गरेको खबर सार्वजनिक भयो । गुल्मीको छत्रकोट गाउँपालिका ४ का ५६ वर्षका परियारलाई त्यही दिन दिउँसो स्थानीय आदर्श माध्यामिक विद्यालयको क्वरेण्टीनमा राखिएको थियो । राति शौचालय जान क्वरेण्टीनबाट बाहिर निस्किएका परियारलाई ढिलोसम्म नफर्केपछि खोज्दै जाने क्र...

फोनफोनकै लभपछि गरिने विवाहले बढायो सामाजिक विकृति

डोटी : बडीकेदार गाउँपालिका–१, बिपीनगरस्थित इलाका प्रहरी कार्यालयमा अपरिचित व्यक्तिको फोन आयो। फोन गर्नेले बाटोमा एकजना केटा र दुई केटीको झगडा भइरहेको सूचना दिए । झगडा गरिरहेकामध्ये एक केटीले आत्महत्या गर्न खोजेको सूचना तिनले प्रहरीलाई दिए। इप्रका इन्चार्ज भरत चौधरीले तुरुन्तै टोली त्यहाँ पठा...