प्रधानन्यायाधीशको राजीनामा माग्दै विवेकशील साझाको प्रदर्शन (तस्बिरहरु)

विवेकशील साझा पार्टीले न्यायपालिकाको स्वतन्त्रता रक्षाको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागीहरुले नेताहरु न्यायालयमा हस्तक्षेप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधीश राजीनामा देउ लगायतका नारा लेखिएका...

सम्बन्धित सामग्री

प्रधान न्यायाधीशको राजीनामा माग्दै विवेकशीलको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने भन्दै प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा बुधबार प्रदर्शन गर्दै उनीहरुले प्रधानन्यायाधीशको राजीनामा माग गरेका हुन्। प्रदर्शनकारीले नेताहरु न्यायलयमा हस्तक्षप नगर, स्वतन्त्र न्यायपालिकाको सम्मान गर, प्रधानन्यायाधिष राजीनामा देउ लगायतका प्लेकार्ड बोकेका थिए। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका केही तस्बिरहरु: