नेपाली राजनीतिमा अनौठो दृश्य देखिएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला सर्वोच्च अदालतले गरेसँगै नयाँ सरकार गठनको रस्साकस्सीका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रुपमा कहिले विभाजित होला भन्ने प्रतिक्षामा केही दलहरु देखिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष भएर राजनीतिक रुपमा विभाजित भएपनि का...