महानगरको स्वर्णिम स्वास्थ्य योजना- ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरवासीलाई ओपीडी सेवासहित ९८ प्रकारका औषधी निःशुल्क वितरण गर्ने भएको छ । कामपाको स्वर्णिम योजनाअन्तर्गत सबै वडामा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी औषधी उपलब्ध गर्न लागेको हो । प्रवद्र्धन केन्द्रहरू वडा कार्यालयले सञ्चालन गर्नेछ । कामपाले पहिलो चरणमा ८ वटा वडाबाट शुरु गर्ने तयारी गरेको छ । ती केन्द्रको पूर्वाधार […]

सम्बन्धित सामग्री

वीरगञ्जमा ९ हजार जनाको निःशुल्क स्वास्थ्य परीक्षण

नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ।

कामपाद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गरेको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग

काठमाडौँ महानगरपालिकाद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

काठमाडौँ,२८ मँसिर । काठमाडौँ महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गर्नुभएको सो शिविरमा जनरल […]

खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण

मोरङ – प्रदेश खेलकुद विकास बोर्ड प्रदेश १ ले खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचार कार्ड वितरण गरेको छ। खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेले मंगलबार धरान र विराटनगरका दुई जना साफका पूर्व खेलाडीलाई कार्ड उपलब्ध गराएको जानकारी दिए। गत अषाढ १९ गते विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौँको केएमसीसँग खेलकुद बोर्डले खेलाडीको निःशुल्क उपचारका लागि सम्झौता […]

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

काठमाडौँ,५ साउन । झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । […]

खरिपाटीमा निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण

चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि वितरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो।

निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु

भक्तपुर– झङ्ककुमारी स्मृति प्रतिष्ठानले चाँगुनारायण नगरपालिका खरिपाटीमा दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण सेवा सुरु गरेको छ । चाँगुनारायणका वडा नं ५ र ६ को सिमाना खरिपाटीमा १८ महिना अगाडिबाट सञ्चालन हुँदै आएको निःशुल्क स्वास्थ्य क्लिनिकलाई विस्तार गरी बुधबारदेखि दैनिक स्वास्थ्य परीक्षण एवं औषधि विवरणसहित निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको हो । गरिब तथा […]

स्टार अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

यार्सा सङ्कलन क्षेत्रमा निःशुल्क उपचार तथा औषधि वितरण

बझाङको साइपाल गाउँपलिकाका यार्सा सङ्कलन क्षेत्रमा गएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिएको छ । साइपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा सङ्कलन क्षेत्र राइढुङ्गी, माँझा, औलागाडलगायतका ठाउँमा रहेका यार्सा सङ्कलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीलाई निःशुल्क स्वास्थ्योेपचार तथा औषधि वितरण गरिएको काँडा स्वास्थ्य चौकीले जनाएको छ ।  स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले स्वास्थ्यकर्मीको टोलीले यार्सा सङ्कलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निःशुल्क औषधी समेत वितरण गरेको ...