चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन तीन कम्पनीबाट २२८ मेगावाट बिजुली यसै आर्थिक वर्षमा उत्पादन हुने भएको छ । रसुवागढी, मध्यभोटेकोशी र माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाबाट २२७.८ मेगावाट बिजुली असारमा उत्पादन थाल्ने गरी तयारी भइरहेको बताइएको छ ।