मानव अधिकार एलाइन्स सुर्खेतमा कँडेल

सुर्खेत- राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च, मानव अधिकार एलाइन्स नेपाल सुर्खेतमा भूपेन्द्रप्रसाद कँडेलको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।एलाइन्सको वीरेन्द्रनगरमा आइतबार भएको पाँचौं जिल्ला अधिवेशनबाट कँडेलको नेतृत्वमा नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सपना परियार, सचिवमा रेशम चन्द, कोषाध्यक्षमा निशा पौडेल र सहसचिवमा शहबीर सुनार रहेका छन् । यस्तै सदस्यहरुमा […]

सम्बन्धित सामग्री

मानव अधिकार एलाइन्सको कर्णाली अध्यक्षमा शाही

सुर्खेत । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च (मानव अधिकार) एलाइन्स कर्णाली प्रदेशको अध्यक्षमा नवीनकुमार शाही चयन भएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मंगलबार आयोजिम मञ्चको प्रथम अधिवेशनबाट शाहीको नेतृत्वमा ११ सदस्यीय प्रदेश समिति चयन गरिएको हो । जसअनुसार एलाइन्सको उपाध्यक्षमा राधा मल्ल र प्रेम बुढा, सचिवमा खिमबहादुर रेग्मी, सहसचिवमा अकबर खान र करविर […]

दुईतिहाइ गुमायो भन्छन्, त्यो बेलाको मेरो दु:ख कसले बुझोस् : ओली

पर्वत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुद्दा लडेर सरकार पाउने भए लोकतन्त्र किन चाहियो? भन्दै वर्तमान सरकारलाई प्रश्न गरेका छन्।राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका उनले जनतामा जान नसकेर मुद्दा जितेर परमादेशी सरकार बनेको बताएका हुन्।‘अदालतबाट मुद्दा लडेर सरकार पाउने भएपछि लोकतन्त्र किन चाहियो? तर त्यसका लागि पार्टीभित्रैका मान्छेहरू पनि प्रतिक्रियावादीहरूसँग मिल्न गए,’ उनले भने, &ls

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग

मोरङ । मानव अधिकार एलाइन्स मोरङले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले आवास, दलित र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्योलतातर्फ लगेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णयले मानव अधिकार र सामाजिक न्यायविरुद्धको कार्य भएको भन्दै निर्णय तत्काल फिर्ता लिई […]