उत्तर र दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया उनीहरु दुई देशका रुपमा टुक्रिएपछि पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएको समाचार छ। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ।

सम्बन्धित सामग्री

बाँच्नका लागि समुद्रको जोखिमपूर्ण बाटोबाट भाग्दै उत्तर कोरियाली

मे महिनाको एउटा आँधीबेहरीको रातमा किमले आफ्नो परिवारलाई आफ्नै घरमा बनाएको काठको डुङ्गामा बसाए र आफ्ना छोराछोरीलाई स्वतन्त्र जीवन दिने आशामा उत्तर कोरियाबाट टाढाको यात्रा गरे।सन् १९५० को दशकमा युद्धका कारण कोरिया प्रायद्वीप विभाजन भएपछि हजारौँ उत्तर कोरियाली दक्षिण कोरिया भागे तर तीमध्ये अधिकांश पहिला छिमेकी देश चीन गए। सामुद्रिक मार्गबाट विचलन हुनु अत्यन्त दुर्लभ हुन्छ र यो स्थल मार्गको तुलनामा अत्यन्त खतरनाक मानिन्छ। केवल केही मुठ्ठीभरका मानिसले मात्र वास्तविक सामुद्रिक सीमा (उत्तरी सीमा र

रुसले युक्रेनलाई दुई भागमा विभाजन गर्न खोजेको युक्रेनी गुप्तचरले दाबी

युक्रेनका मिलिटरी इन्टेलिजेन्सका प्रमुखले पूरै युक्रेन कब्जा गर्न असफल भएपछि रुसले युक्रेनलाई टुक्राउन चाहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार, सैन्य गुप्तचर प्रमुख किरिलो बुडानोभले भनेका छन्, रूस ‘उत्तर र दक्षिण कोरिया जस्तै युक्रेनलाई विभाजित गर्न चाहन्छ ।’ उनले युक्रेनले चाँडै रुसको कब्जामा रहेको क्षेत्रमा छापामार युद्ध सुरु गर्न लागेको पनि बताए । […]

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै […]

उत्तर र दक्षिण कोरियाली प्रमुखबीच पहिलोपल्ट प्योङयाङमा भेट हुने

एजेन्सी । उत्तर र दक्षिण कोरिया दुवैले आगामी सेप्टेम्बरमा प्योङयाङमा तेस्रो सम्मेलन गर्ने सम्बन्धमा सहमति

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यासको प्रभाव - Naya Patrika

कोरियाली प्रायद्वीपमा तनाव कम गराउने प्रयास लगातार भइरहेका छन् । उत्तर कोरिया, दक्षिण कोरिया र अमेरिका सम्बन्धमा जमेको बरफ पगाल्ने कोसिसमा जुटिरहेका छन् । यी कोसिसबीच अमेरिका र दक्षिण कोरियाली...पूरा पढ्नुहोस् »

उत्तर कोरियाली नेता किमकी बहिनी दक्षिण कोरिया जाने

उत्तर कोरियाली पूर्व शासक किम जोङ उनकी बहिनी किम यो–जोङ दक्षिण कोरियामा शुक्रबारदेखि सुरु हुने विन्टर ओलम्पिकमा सहभागी हुनका लागि जाने भएकी छन्। दक्षिण कोरियाली एक मन्त्रीले दिएको जानकारीअनुसार उद्घाटन समारोहमा उत्तर र दक्षिण कोरिया दुवैले एउटै कोरियाली झण्डासहित मार्चपास गर्ने कार्यक्रम रहेको छ। किम यो–जोङ उ...

उत्तर–दक्षिण कोरिया एउटै झण्डामा मार्च गर्न तयार

उत्तर र दक्षिण कोरिया दुई देशका रुपमा टुक्रिए यता पहिलो पटक एउटै झण्डामा मार्च गर्न सहमत भएका छन्। आगामी फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलमा यी दुवै देशले एउटै झण्डामा मार्च गर्न सहमत भएको बताइएको छ। उत्तर कोरियाले दक्षिण कोरियामा हुन लागेको उक्त शीतकालीन ओलम्पिकमा आफ्ना खेलाडीको टोली र…

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारी वार्ता

सोल । उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको