विशेष कर सहुलियत दिन होटल संघको माग

कोरोना कहरका कारण सबैभन्दा पीडित होटल व्यवसायीले आगामी आर्थिक वर्षको बजेटमा आउने दुई वर्षको लागि विशेष किसिमको कर सहुलियतको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।मूल्य अभिवृद्धि करमा ५० प्रतिशत छुटको व्यवस्था, होटलहरुले आयकरमा २० प्रतिशतमात्र छुट पाउँदै आएकोमा यसलाई बढाई ५० प्रतिशत छुट उपलब्ध गराउनुपर्ने होटल संघ नेपाल (हान)को माग छ । हानले सरकारलाई आगामी […]