इरानले संवर्धित युरेनियम उत्पादन थालेपछि परमाणु सम्झौता वार्ताको भविष्य अनिश्चित

बीबीसी। इरानले पारामाणविक हतियार बनाउन सकिने संवर्धित युरेनियमको उत्पादन प्रक्रिया सुरु गरेको संयुक्त राष्ट्रसंघिय निकायले जनाएको छ। तेहरानले इन्टरनेशनल एटामिक इनर्जी एजेन्सीलाई अनुसन्धानका लागि उर्जा उत्पादन गर्ने प्रक्रिया थालेको जानकारी दिएको हो। ब्रिटेन, फ्रान्स र जर्मनीका अधिकारीहरुले भने इरानको कदमले सन २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्ने वार्तालाई असर गर्न सक्ने बताएका छन्। अमेरिकाले भने यसलाई दुर्भाग्यशाली कदम भनेको छ।

सम्बन्धित सामग्री

सोलेमानीको मृत्युपछि इरानको पहिलो निर्णय, परमाणु सम्झौता तोड्दै 'युद्ध'को संकेत

इरानले अन्तर्राष्ट्रिय परमाणु सम्झौताका प्रतिबन्धहरु नमान्ने घोषणा गरेको छ। अमेरिकी हवाई आक्रमणमा आफ्ना सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएपछि इरान सन् २०१५ मा गरेको सम्झौताबाट पछि हटेको हो। इरानले सम्झौता अनुरुप परमाणु सम्झौतामा उल्लेखित युरेनियम प्रवर्द्धनको सीमालाई अब पालना नगर्ने घोषणा गरेको छ। युरेनियम प्रवर्द्धनलाई सीमित गर्न भएको सहमती