‘आत्महत्या रोकथामका लागि सामूहिक प्रयास र प्रतिबद्धताको खाँचो’

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आइतबार फुङलिङमा आयोजना गरेको आत्महत्या रोकथाम सम्बन्धी सचेतना अभियानको शुभारम्भ कार्यक्रममा यस्तो औंल्याइएको हो।...

सम्बन्धित सामग्री

चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण

गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यसको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचार सेवाका लागि सामूहिक प्रयास अपरिहार्य भएको बताउनुभयो । लागूऔषध कारोबारमा संलग्न समूहले खुला सीमासंँगै नयाँ मार्ग र विधि प्रयोग गरी तस्करी गर्ने भएकाले नियन्त्रणका लागि आवश्यक रणनीति अवलम्बन गरिएको समेत गृहमन्त्री थापाले स्पष्ट गर्नुभएको छ ।

नियन्त्रणमा सामूहिक प्रयास : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको जनाउनुभएको छ । नेपालीको महत्वपूर्ण संस्कृतिक पर्व चैतेदशैँको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै उहाँले महामारीबाट विश्व समुदायलाई नै गम्भीररूपमा प्रभावित गरिरहेको सन्दर्भमा नेपाल पनि प्रभावमुक्त रहन नसकेकाले सङ्क्रमणबाट बच्न र बचाउन सम्पूर्ण नागरिक एकताबद्ध भएर लाग्न आग्रह गर्नुभएको हो ।