नवनियुक्त गभर्नरले सम्हाले कार्यभार

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन् । लगत्तै उनले राष्ट्र बैंक पुगेर जिम्मेवारी पनि सम्हालेका छन् । मंगलबार बिहान आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले …

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले सम्हाले कार्यभार

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर श्रेष्ठले परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेका हुन् । ...

प्रधानन्यायाधीश श्रेष्ठले सम्हाले कार्यभार

सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार कार्यभार सम्हालेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग मंगलबार पद तथा गोपनीयताको शपथ लिएपछि श्रेष्ठले कार्यभार सम्हालेका हुन्।...

वीपी प्रतिष्ठानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकले कार्यभार सम्हाले

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनियुक्त रजिष्ट्रार र अस्पताल निर्देशकले मंगलबारदेखि कार्यभार सम्हालेका छन्।...

कतारका लागि नेपाली राजदूत ढकालले सम्हाले कार्यभार

कतारका लागि नवनियुक्त नेपाली राजदूत डा. नरेश विक्रम ढकालले कार्यभार सम्हाले छन्। उनले बुधवार अपरान्ह नेपाली राजदूतावास दोहामा कार्यभार सम्हाले हुन्। राजदूतावास दोहामा आयोजित कार्यक्रममा राजदूत ढकाललाई कूटनीतिक तथा स्थानीय कर्मचारीहरुले स्वागत गरेका थिए।उक्त अवसरमा राजदूतावासको तर्फबाट नियोग उपप्रमुख लक्ष्मण खनालले राजदूतावासको सेवा प्रवाह र नेपाल-कतार द्विपक्षीय सम्बन्ध बारे जानकारी गराएका थिए। राजदूत ढकालले उपस्थित कूटनीतिक तथा स्थानीय कर्मचारीहरुलाई स्वागतका लागि धन्यवाद व्यक्त गर्दै

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले आफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त महानिर्देशक अधिकारीको स्वागतमा आयोजित सो कार्यक्रममा सबै उपमहानिर्देशकले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरूले […] The post प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

२० माघ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्राधिकरणमा युवा नेतृत्व आएको भन्दै उनीहरुले प्राधिकरणको छवि उज्ज्वल बनाउन […]

नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए । मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् । प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै […]

गृहमन्त्री खाँणले सम्हाले कार्यभार (फोटोफिचर)

काठमाडौं, ३० असार । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो कार्यभार सम्हालेका छन्। आज (बुधबार) सिंहदरबारस्थित् गृह मन्त्रालयल पुगेर मन्त्री खाँणले कार्यभार सम्हालेका हुन्। खाँणले हिजोमात्रै शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए । पदभार सम्हालेपछि मन्त्री खाँणले कोभिड महामारीको समयमा फ्रन्टलाईनमा रहेर भूमिका निर्वाह गरिरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलगायतको प्रशंसा गरेका थिए । र, अग्रपँक्तिमा रहेर […]

गृहमन्त्री खाँणले सम्हाले कार्यभार

३० असार, काठमाडौं । नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् । उनले केहीबेर अघि मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् । मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् । बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले पनि बुधबार नै पदभार ग्रहण […]