नवनियुक्त परराष्ट्रमन्त्री खड्काले सम्हाले कार्यभार

काठमाडौँ– नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा कार्यभार सम्हालेका छन् । उनलाई परराष्ट्र सचिब भरतराज पौड्यालले स्वागत गरेका थिए । मन्त्री खड्काले बुधबारै पद तथा गोपनीयताको शपथ ग्रहरण गरेका थिए। राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शपथ दिलाइन् । प्रधानमन्त्री देउवाको सिफारिसमा डा. खड्कालाई बुधबार नै […]

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले सम्हाले कार्यभार

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कार्यभार सम्हालेका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर श्रेष्ठले परराष्ट्रमन्त्रीको कार्यभार सम्हालेका हुन् । ...