जापानमा ट्रकले बसलाई ठक्कर दिँदा २ नेपालीको मृत्यु

काठमाडौं : जापानमा रोकि राखेको बसलाई ट्रकले ठक्कर दिँदा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। ४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो। ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।रोकिरहेको बसलाई तिव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो। प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ।

सम्बन्धित सामग्री

दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु

काठमाडौं- दुर्घटनामा परी कुवेतमा तीन नेपालीको मृत्यु भएको छ। कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालका अनुसार मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का सुरतबहादुर कडायत, धनुषाको मिथिला नगरपालिकाका धीरज मगर र काठमाडौंको नागार्जुन नगरपालिकाका सुजन कार्की रहेका छन्। महबुला क्षेत्रको समुन्द्री किनारको सडकमा कुवेती नागरिकले चलाएको कारले ठक्कर दिँदा नेपालीको मृत्यु भएको हो। ठक्कर दिने […]

तनहुँमा पिकअप भ्यानको ठक्करबाट वृद्वाको मृत्यु

पिकअप भ्यानको ठक्करबाट शुक्रबार तनहुँमा एक पैदल यात्री वृद्वाको मृत्यु भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका–२ बस्ने ७० वर्षकी ईन्दुमाया नेपालीको मृत्यु भएको हो ।सोही गाउँपालिका–३ बस्ने २४ वर्षीय गणेश थापाले चलाएको सामान बोक्ने ग २ च ७०६० नम्बरको सो भ्यानले ठक्कर दिँदा सख्त घाइते नेपालीको उपचारको क्रममा मृत्यु भएको हो जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।चालक र सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिप्रका तनहुँका प्रहरी नायव उपरीक्षक खड्काले जान

भारतमा भएको बस दुर्घटनामा चार नेपालीको मृत्यु

खजुरा– भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको  ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि […]

भारतमा बस दुर्घटना : ४ जना नेपालीको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु हुनाका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि३२पिटी ३९४४ नंको यात्रुवाहक बसलाई तीव्रगति आएको  ट्रकले ठक्कर दिँदा सो घटना भएको हो ।भारतीय प्रहरीका अनुसार डवलडेकरको बस बारबङ्की नजिकै टायर पञ्चर भएपछि परिवर्तन गर्न लाग्दा तीव्रगतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । सो घटनामा परी बाँके राप्तीसोनारी गाउँपालिका बिनौना गाउँका प्रेम थारू, शीतल थारू, दाङ बेलतापुरका

भारतमा रोकिराखेको बसलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार नेपालीको मृत्यु भएको छ। त्यस्तै दुर्घटनामा परेर १४ जना घाइते भएका छन्। नेपालगञ्जको सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपी ३२ पीटी ३९४४ नम्बरको यात्रुबाहक बसलाई तीव्रगतिमा आएको ट्रकले ठक्कर दिँदा सो घटना भएको हो । भारतीय प्रहरीका अनुसार डवल डेकरको…

भारतमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको मृत्यु

काठमाडौं । भारतको उत्तर प्रदेशको बाराबंकीमा ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिँदा चार जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् । शनिबार बिहान करिब ३ः३० बजे ट्रकले पार्किङमा राखिएको बसलाई ठक्कर दिँदा चार नेपालीको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा प्रेम थारू, सीतल थारू र चक्र बहादुर रहेका छन् भने एक जनाको […]

भारतमा सडक दुर्घटनामा ४ नेपालीको मृत्यु

लखनउ : भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरूको परिचय भने खुलेको छैन।उक्त दुर्घटनामा २४ जना घाइते भएको जनाइएको छ। तीमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। बसमा करिब ६० जना नेपाली मजदुर रहेको बताइएको छ।घाइतेलाई उपचारका लागि लखनउमा लगिएको प्रहरीले जनाएको छ।

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मुत्यु

२० साउन, सुर्खेत । मोटरसाइकलले ठक्कर दिँदा सुर्खेतमा एक महिलाको मुत्यु भएको छ । रत्न राजमार्ग अन्तर्गत बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर-१२, की ४३ वर्षीया बालकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी सुरज कार्कीले जानकारी दिए । उनको कर्णाली प्रदेश अस्पतालमा उपचारको […]

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागलुङ : कास्कीको पोखरा महानगरपालिकामा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।महानगरपालिका–२५ हेमजामा आइतबार साँझ ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिँदा ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकका २७ वर्षीय नवराज नेपालीको मृत्यु भएको हो। ट्रकले ठक्कर दिए लगत्तै मोटरसाइकलमा आगलागी भएको थियो। आगलागीले नेपाली जलेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए ।उनलाई तत्कालै उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल ल

जापानमा एक नेपालीको मृत्यु

जापानको इसिखावामा कारको ठक्करबाट एक नेपालीको मृत्यु भएको छ । काम सकेर घर फर्कने क्रममा कारले ठक्कर दिँदा बाग्लुङ नगरपालिका ६ का २० वर्षीय