बूढानीलकण्ठमा काँग्रेसको अग्रता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा  काँग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिए ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गरेका छन् । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि काँग्रेसका उम्मेदवार रमिला वाग्लेले ती

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा नौ वडाको मतगणना, प्रमुख र उपप्रमुखमा एमालेको अग्रता

काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

बूढानीलकण्ठमा कांग्रेसको अग्रता

काठमाडौँको बूढानीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको केहीबेर अगाडि सम्पन्न मतगणनामा कांग्रेसका उम्मेदवार विनोद चालिसेले दुई हजार ८७७ मत ल्याई अग्रता लिनुभएको निर्वाचन अधिकृत चमिला भट्टराईले राससलाई जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार मीठाराम अधिकारीले एक हजार ७८० मत प्राप्त गर्नुभएको छ । उक्त नगरपालिकाको प्रमुखमा १५ जनाको उम्मेदवारी परेको थियो । यस्तै, उपप्रमुखमा पनि कांग्रेसका उम्मेदवार रमिला वाग्लेले तीन हजार २२१ मत ल्याएर अग्रता लिनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार अनिता लामाले तीन हजार १७१ मत प्राप्त गर्नुभएको छ ।

काठमाडौंको बूढानीलकण्ठमा एमालेको अग्रता

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा नेकपा एमालेले अग्रता हासिल गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार अहिलेसम्म नेकपा एमालेका उमेदवार मिठाराम अधिकारीले ७८७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उमेदवार विनोद चालिसेले ४२८ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीका उमेदवार बालकृष्ण श्रेष्ठले १२७ मत प्राप्त गरेका छन् । लौरो...

बूढानीलकण्ठमा एमालेको अग्रता - News of Nepal

काठमाडौँ, ८ जेठ । बूढानीलकण्ठ नगरपालिकाका वडा नं ३ देखि १३ सम्मको मत गणना सकिँदा प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) का उम्मेदवारको अग्रता छ । एमालेका उद्धवप्रसाद खरेलले १० हजार ३२६, नेपाली काँग्रेसका राजु श्रेष्ठले आठ हजार ८४, नेकपा (माओवादी केन्द्र)का रवीन अधिकारीले तीन हजार ७१७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले एक हजार …