अस्पताल विस्तार गर्न आठ बिघाको स्वामित्व लिइँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चितवनमा शिक्षक अस्पताल निर्माण गर्न जग्गाको स्वामित्व लिन प्रक्रिया अगाडि बढाएको छ।...

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीले वीर अस्पताल विस्तार गर्न चिनियाँ राजदूतसँग मागे सहयोग

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज (आइतबा) मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए।भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल विस्तार गर्नेलगायत विषयमा कुराकानी गरेका थिए। चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगप्रत

भरतपुर अस्पतालमा इण्डोर फार्मेसीको समय विस्तार

अस्पताल फार्मेसी अन्तर्गत इण्डोर फार्मेसीको समय बिहान ७ देखि साँझ ७ बजेसम्म विस्तार गरिएको हो।

सेवा विस्तार गर्दै पाँचथर अस्पताल

जिल्ला अस्पताल पाँचथरले बिरामीको मागका आधारमा सेवाहरू विस्तार गर्दै लगेको छ। जिल्ला अस्पतालले गत पुस महिनाबाट पाँच नयाँ सेवा सञ्चालनमा ल्याएको हो।

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार

पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्।

जिल्ला अस्पताल पाँचथरमा थप सेवा विस्तार, सेवाग्राही हर्षित

पाँचथर । पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित थप सेवा विस्तार भएकाे छ । अस्पतालमा थप सेवा विस्तार भएसँगै सेवाग्राही हर्षित भएका हुन् । भवन निर्माण सम्पन्न भएपनि जनशक्ति र औषधि उपकरणको अभाव रहेपनि पाँचथर अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेकाे हाे । भर्खरै मात्र ५० शैयाको अस्पतालको भवन निर्माण सम्पन्न भएको यस […]

सेती प्रादेशिक अस्पतालमा डायलासिस सेवा विस्तार

सेती प्रादेशिक अस्पताल धनगढीमा मिर्गौला बिरामीका लागि डायलासिस सेवाको विस्तार गरिएको छ।

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

चितवन- झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको […]

पालिकामा सेवा विस्तार गर्दै भरतपुर आँखा अस्पताल

झण्डै ४० वर्षदेखि आँखा उपचारको क्षेत्रमा सेवा दिँदै आएको नेपाल नेत्रज्योति सङ्घले चितवनसहित छिमेकी जिल्लाका पालिकामा सेवा विस्तार अभियानलाई तीव्रता दिएको छ । सङ्घले सुरुआत गरेको मुख्य अस्पताल भरतपुर आँखा अस्पतालको मातहतमा रहने गरी सेकेण्डरी अस्पतालसँगै आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । विसं २०४४ चैत १८ गते भरतपुर महानगरपालिका–१० मा स्थापना भएको भतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीन वटा सेकेण्डरी अस्पताल र १० वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेका छन् । च

सरुवा रोग अस्पताल टेकुमा सेवा विस्तार

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सेवा विस्तार गरेको छ । अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले मंगलवार एक सूचना प्रकाशित गर्दै फार्मेसी २४ घण्टै खुला राख्ने र सीसी स्क्यान सेवामा सीटी एन्जिओ परीक्षण प्रतिबिरामी एकपटकको ६ हजार ५०० रुपैयाँ लिने जनाइएको छ ।