निर्मला पन्त हत्या प्रकरण : प्रहरीको कमजोरीका कारण अनुसन्धान अगाडि बढ्न सकेन : थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताएका छन् ।    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले एकाध घटनासँग जोडेर प्रहरी प्रशासनको इमान्दारी ...

सम्बन्धित सामग्री

निर्मला पन्त हत्या प्रकरण : एक भारतीय नागरिक पक्राउ

२०७५ साल साउन ११ बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त प्रकरणमा एकजना शंकास्पद व्यक्तिलाई प्रहरीले भारतबाट नियन्त्रणमा लिएर डिएनए परीक्षण नमूना लिइएको समाचार छ । जिल्लाको भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि गाउँबाट बेपत्ता अली थरका युवकलाई भारतबाट नियन्त्रणमा लिएर डीएनए जाँचका लागि नमूना लिएको प्रहरी उच्च स्रोतले बताएको छ । …

निर्मला पन्त हत्या प्रकरण : डिएनएबाटै अभियुक्त पत्ता लाग्ने प्रहरीको आशा

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक शंकास्पद युवकलाई पक्राउ गरी डिएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ती युवकमाथि अनुसन्धानकेन्द्रित गरी डिएनए परीक्षण...

निर्मला पन्त हत्या प्रकरण : तीन वर्षसम्म पत्ता लागेन हत्यारा

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आइतबार तीन वर्ष पुग्दैछ। सायदै सबैभन्दा बढी छानबिन समिति बनाएर अनुसन्धान गरेको निर्मला हत्या काण्डको अझै वास्तविकता पत्ता लाग्न सकेको छैन। राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएको निर्मला हत्याकाण्डलाई विभिन्न रूपमा अनुसन्धान गरे पनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाएर पक्राउ गर्न नसक्दा यो घटना रहस्यकै गर्भमा रहेको छ।घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मला

निर्मला पन्त हत्या प्रकरण : तत्कालीन एसपी विष्टसहित ८ प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं : निर्मला पन्त हत्या प्रकरणलाई लिएर कञ्चनपुरका तत्कालीन प्रहरीका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टसहित ८ प्रहरीविरुद्ध जिल्ला अदालतमा अदालतमा मुद्दा दायर भएको छ ।   निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलीपसिंह विष्टका ...

निर्मला पन्त हत्या प्रकरण : थप दुई प्रहरी निलम्बित

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । निलम्बन पर्नेमा प्रहरी नायब निरीक्षक असई हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद छन् । उनीहरुका ...

निर्मला पन्त हत्या प्रकरण : कञ्चनपुरमा हवाई फायर

कञ्चनपुर – प्रहरीले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिलाई जोगाउन प्रयास गरेको भन्दै स्थानीयबासिन्दाले विरोध प्रदर्शन गरेका छन् ।  झण्डै ७ सयको संख्यामा रहेको स्थानीय नागरिकको समूह जिल्ला प्रशासन कार्यालय कञ्चनपुर भित्र छिर्न प्रयास गरेको भन्दै प्रहरीले ४ राउण्ड हवाई फायर र १० शेल अश्रुग्यास प्रहार गरेको प्रहरी ...