काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको लागि नमुना मतपत्र सार्वजनिक गरेको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आयोगले बिहीबार उम्मेदवारको फोटोसहितको मतपत्रको नमुना सार्वजनिक गरेको हो। संघीय संसदका सदस्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र राखेको छ । मतपत्रमा राष्ट्रपति उम्मेदवारको फोटो पनि राखिएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले […]