देउवाका ज्योतिषीको भविष्यवाणी– महाभियोग कालसर्प योगमा पर्‍यो, सत्ता गठबन्धनलाई नै हान्छ !

प्रधानमन्त्री शेरबहादुर देउवाको भविष्यवाणी गरेर चर्चामा आएका ज्योतिषी सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगले सत्ता गठबन्धनलाई नै अप्ठ्यारो पर्ने भविष्यवाणी गरेका छन् । महाभियोग दर्ताको समय शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्ने देखिएको उनको भविष्यवाणी छ । 'प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर राणाको अपमानजनक बहिर्गमनको याेग वर्तमान समयमा निर्माण भएकाे छैन । तर सत्ता पक्षलाई ६० दिन खड्गाे भनेर माघ १८ गते नै जानकारी गराइसकेकाे थिएँ ।​ महाभिया...

सम्बन्धित सामग्री

महाभियोगले सत्ता गठबन्धनलाई गम्भीर असर पर्ने देउवाका ज्योतिषीको भविष्यवाणी

काठमाडौँ । ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने भविष्यवाणी गरेका छन् । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिने ज्योतिषी रिजालले महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्न सक्ने योग निर्माण भएको बताएका हुन् […]

‘ठगबन्धन’ले गल्ती गर्यो , परिणाम स्वीकार्न तयार हुनू : विष्णु रिमाल

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। उनले परिणाम स्वीकार्न चेतावनीसमेत दिएका छन्।सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उपमहासचिव पोखरेलले समाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, ’गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ। ढुङ्गा सर्वोच्चमा बज्रिएको  छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन हात

'महाभियाेगकाे प्रस्तावले गठबन्धनलाई अप्ठराे पार्छ'

काठमाडौं : संविधानविद् भीमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन्।आचार्यले प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरु समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताएका हुन्।यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसिसी परियोजनालाई समेत प्रभाव पार्ने उनको भनाइ छ। सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सवालमा पनि यस प्रकरणले प्रश्न उब्जाएको उनले बताए।स्थानीय तहको नि

महाभियोग प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्छः संविधानविद् आचार्य

संविधानविद् भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको प्रकरणले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने बताएका छन् । आचार्यले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनका सबै दलहरु समावेश नदेखिनुले सत्ता गठबन्धनलाई नै प्रभावित पार्न सक्ने बताएका हुन् । यस प्रकरणले संसदमा टेबुल हुने तयारीमा रहेको एमसीसी परियोजनालाई समेत प्रभाव पार्ने उनले बताए । सभामुख अग्निप्रसाद सापकोटाको निरन्तरताको सवालमा पनि यस प्रकरणले प्रश्न उब्जाएको उनले उल्लेख गरे ।