काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन्। उनले परिणाम स्वीकार्न चेतावनीसमेत दिएका छन्।सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उपमहासचिव पोखरेलले समाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, ’गठबन्धन भनिने ठगबन्धनले शान्त प्रतिपक्षी एमालेमाथि ढुङ्गा हानेको छ। ढुङ्गा सर्वोच्चमा बज्रिएको छ। भनिन्छ नि, फर इन एभ्रि एक्सन, दियर इज आयन ईक्वेल एण्ड अपोजिट रियाक्सन हात