काठमाडौं । विदेशस्थित नेपाली कूटनीतिक मिसनका प्रमुख र कर्मचारीले उपचार खर्चबापत राज्यबाट २० करोड १६ लाख रुपैयाँ लिएको तथ्य बाहिर आएको छ । महालेखा परीक्षकले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा यो तथ्य उल्लेख छ । अघिल्लो वर्ष साउनदेखि असारसम्म ३९ कूटनीतिक मिसनका कर्मचारी र प्रमुखले सो रकम लिएको प्रतिवेदनमा जनाइएको छ । स्वास्थ्य बीमामार्फत […]