मिस युनिभर्स नेपाल २०२३' का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

उमंग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् ।

सम्बन्धित सामग्री

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।...

सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट

चौथो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२३’ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन्।...

जेन दीपिका मिस युनिभर्स नेपाल २०२३

राजधानीमा हालै सम्पन्न एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेटले चुमेकी छन्। गोदावरी सनराइज सम्मेलन आयोजित अन्तिम स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि चुमेकी हुन्। उपाधि जितेस“गै दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। केही समयअघि अमेरिकाबाट फर्किएकी उनी काठमाडौंमा […]

ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल

एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज मिस जेन दीपिका ग्यारेटले जितेकी छिन् । काठमाडांैमा आयोजित अन्तिम प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै ग्यारेटले उपाधि जितेकी हुन् ।  प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा...

एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटलाई

एसियन पेन्ट मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले जित्नुभएको छ । उमङ्ग क्रियसनले आयोजना गरेको चौथो सिजनको मिस युनिभर्स नेपाल २०२३ को उपाधि जैन दीपिका ग्यारेटले हात पार्नुभएको हो ।

मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटलाई

काठमाडौं । सौन्दर्य प्रतियोगिताका आममापदण्डलाई चुनौति दिँदै मिस युनिभर्स नेपाल २०२३ को उपाधि जेन दीपिका ग्यारेटले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा सन् २०२२ की विजेता सोफिया भुजेललाई ताज लगाइदिइन् । प्लस साइज आकारकी दीपिकाले सौन्दर्य प्रतियोगिताका लागि चाहिने ‘स्ट्यान्डर्ड’ मापदण्डलाई चुनौति दिँदै उपाधि जितिन् । अमेरिकाबाट फर्किएकी उनी पछिल्लो […]

मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा आयोजक उमंग क्रियसनले सेमिफाइनलिस्ट सुन्दरी सार्वजनिक गरेको हो । ती प्रतिस्पर्धीमा दुई जना विवाहित र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको जनाइएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनाले आगामी भदौ २३ गते ललितपुरको […]

‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुल्यो

काठमाडौँ। ‘मिस युनिभर्स नेपाल २०२३’को आवेदन खुलेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा ब्युटी पेजेन्टकी राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले आवेदन खुल्ला भएको जानकारी दिइन् । मिस युनिभर्सको फ्रान्चाइजको रुपमा हुन लागेको यो चौंथो राष्ट्रिय प्रतियोगिता हो । प्रतियोगितामा भाग लिन चाहने सुन्दरीहरुले यही साउन १८ गतेसम्म आवेदन दिनसक्ने उनले बताइन् । उनले आगामी संस्करणलाई थप […]

मिस युनिभर्स नेपाल २०२३ को आवेदन खुला, यसवर्ष विवाहित पनि सहभागी हुन पाउने

काठमाडौं : ‘मिस युनिभर्स नेपाल २०२३’को लागि आवेदन खुला गरिएको छ। मिस युनिभर्स नेपालले अफिसियल फेसबुक पेजमार्फत चौथो संस्करणका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो। प्रतियोगितामा सहभागी हुन चाहने महिलाहरुले मिस युनिभर्स नेपालको वेबसाइट र खल्ती एपमार्फत आवेदन दिन सक्नेछन्। १८ वर्षदेखि २८ वर्षसम्मका जुनसुकै महिलाले पनि प्रतियोगितमा सहभागी…