लमजुङमा पुनर्निर्माणले गति लिएन प्रलयकारी महाभूकम्पले घर भत्काएपछि लमजुङको दोर्दी गाउँपालिका पाचोक– ३ बारीगाउँकी गौसरी विकको परिवार पाचोकबेसीमा सरेको छ । जस्ताले बारेको कटेरोमा आरान थापेर जीविकोपार्जन गर्दै आएको उनको...पूरा पढ्नुहोस् »
सर्लाही- जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
उखु बिक्री गरेको नौ महिना बितिसक्दा प...
सर्लाही- जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
उखु बिक्री गरेको नौ महिना बितिसक्दा प...
जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् ।
सर्लाही, १० भदौ । सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री गरेको नौ महिना बितिसक्दा पनि सरकारी अनुदानको रकम […]
लुम्बिनी प्रदेश सरकारले ल्याएको उद्यमी ब्याज अनुदान कार्यक्रमका लागि बाँकेका ४६ जना उद्यमीले सिफारिस पाए तर अनुदान रकम भने पाएनन् । प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै उद्यमीले सिफारिस पाएर पनि बैंकले रकम दिएन । रुकुम, प्यूठान, अर्घाखाँचीका उद्यमीले पनि अनुदानका लागि आवदेन दिए तर कसैले अनुदान पाएनन् ।
कपिलवस्तुबाट ४८ जनालाई सिफारिस गरिएकामा पाँच जनाले मात्रै अनुदान पाए । अनुदानका लागि नवलपरासीबाट आठ जनामध्ये चार, रुपन्देहीमा पाँच जनामध्ये एक, बर्दियामा नौ जनामध्ये दुई, गुल्मीमा १२ जनामध्ये दुई जनाले मात्रै अनुदान पाए । रुकुममा ५० जना सिफारिसमा पारे पनि आठ जनाले अनुदान पाए । पाल्पामा एक जनाले पाए । अनुदान रकम सबैभन्दा बढी दाङका २६ जना उद्यमीलाई सिफारिस गरिएकामा २५ जनाले अनुदानबापतको ऋण रकम पाए ।
घर बनाएको एक वर्ष बितिसक्दा पनि रामेछापका भूकम्पपीडितले अनुदानको रकम पाउन सकेका छैनन् । जिल्लाबाट माग गरिएको रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रले निकासा नदिएकाले घर बनाइसकेकाहरू अनुदानबाट वञ्चित भएका हुन् ।
सरकारले कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन २०७३ सालदेखि विभिन्न जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेको छ । महत्वाकांक्षी परियोजना ल्याइए पनि कार्यान्वयन पक्ष फितलो हुँदा सरकारी योजना असफल हुने गरेको छ । त्यसको ज्वलन्त उदाहरण हो बाँकेको नेपालगन्जस्थित परियोजनाको मकै जोन कार्यालय ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मापदण्ड अनुसारनै घर बनाएपनि दोलखाका भुकम्प पिडितहरुले अनुदान लिन हदै सम्म सास्ती ब्यहोर्नु परेको छ । दुर्गम गाउँबाट निजि आवास निर्माण सकेर अनुदान लिन सदरमुकाम चरिकोट आएका पिडितहरु...पूरा पढ्नुहोस् »