ठेक्कामा सेटिङ मिलाउने परराष्ट्रका आधा दर्जन कर्मचारी कारबाहीको संघारमा
काठमाडौँ — बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन पुनरावलोकन समितिले परराष्ट्र मन्त्रालयका आधा दर्जन अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ ।
टेन्डर निर्णयविरुद्ध निवेदन दिने म्याद बाँकी ...