२९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्री अत्यधिक शक्तिशाली र राज्यका अन्य निकाय कमजोर तथा निरीह बन्दै गएको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले मुलुकमा लोकतान्त्रिक संस्थाहरूको प्रभावकारिता कमजोर हुँदै गएको दाबी गरे । मन्त्रिपरिषद्, संसद्, न्यायपालिका, प्रहरी प्रशासन, निजामती क्षेत्रदेखि […]