दाङ-३ : दीपकको अग्रता कायमै, ५३१ मतले पछि परिन् कोमल

दाङ : दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरीको अग्रता कायमै रहेको छ।  ८ हजार ५ सय १४ मत गन्दा गिरीले ३४ सय ६० मत पाएका छन्। दोस्रो स्थानमा नेकपा एमालेकी उम्मेदवार कोमल वली छन्।उनले २९ सय २९ मत ल्याएर पछ्याउँदै छिन्। वलीभन्दा गिरी पाँच सय ३१ मतले अगाडि छन्। उक्त क्षेत्रमा जम्मा ९० हजार एक सय ५० मत खसेको छ। 

सम्बन्धित सामग्री

दाङ–३ मा कांग्रेसका गिरीको अग्रता कायमै, कोमल वली ६७ सय मतले पछाडि

दाङ – दाङ क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता दीपक गिरीले अग्रता कायमै राखेका छन्। ८० हजार ४० मत गन्दा कांग्रेसका गिरीले ३२ हजार ६९८ मत पाएका छन् भने नेकपा एमालेकी कोमल वलीले २५ हजार ९६१ मत पाएकी छन्।उनीहरुबीच ६ हजार ७२९ मतको अन्तर छ। यस्तै तेस्रो स्थानमा रहेका कमल सुवेदीले १३ हजार २९८ […]

दाङ क्षेत्र नं. ३ मा कांग्रेसका गिरि अघि,एमालेकी कोमल ओली पछाडि

दाङ क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका दिपक गिरिले अग्रता कायमै राखेका छन्।

दाङ ३ मा दीपक गिरीको अग्रता कायमै, पछ्याउँदै कोमल वली

कांग्रेसका दीपक गिरीले २ हजार ८८८ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई पछ्याइरहेकी एमालेकी कोमल वलीले २ हजार ३२५ मत पाएकी छिन् ।

दाङ क्षेत्र नं ३ मा कांग्रेसको अग्रता कायमै

काठमाडौं – दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्। आइतबार सम्पन्न निर्वाचनमा उनले दुई हजार चार सय ३६ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ। निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उनीहरुबीच […]

दाङ ३ मा दीपक गिरीको अग्रता कायमै, कोमल वली पछ्याउँदै

दाङ  निर्वाचन क्षेत्र नं ३ मा  प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका  उम्मेदवार  नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राखेका छन्  ।

दाङ ३ मा कांग्रेसका दीपक गिरीको अग्रता कायमै, एमालेकी कोमल वली २८८ मतले पछाडि

दाङ निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभामा सदस्य पदमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका दीपक गिरीले अग्रता कायमै राख्नुभएको छ । आइतबार सम्पन्न निर्वाचनमा उहाँले दुई हजार चारसय ३६ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार कोमल वलीले दुई हजार एकसय ४८ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृत डोलनाथ घिमिरेका अनुसार उहाँहरुबीच दुई […]