पूर्व राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीलाई कोरोना भाइरस संक्रमणको यो महामारीको लहर अझै जारी रहेकाले स्वस्थ रहन सुरक्षितत र सचेत रहन आव्हान गर्नुभएको छ । कोरोना संक्रमणपछि नर्भिक अस्पतालमा उपचार गरी निवास फर्कनुभएका उहाँले बिहिबार एक भिडियो सन्देशमार्फत सो अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभएको छ- “देशभित्र र बाहिर महामारीको अभियान जारी रहेको र यसको …