काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने कुरा नबिर्सन प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिनुभएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भएकाे भेटवार्तामा उहाँले यस्ताे बताउनुभएकाे हाे । बुधबार उहाँ उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा […]