भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई ओलीकाे चुनौती

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारका सबै फाइल खोल्न सरकारलाई चुनौती दिएका छन् ।  सोमबार काठमाडौँमा आयोजित पार्टीको वागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्ताे चुनौती दिएका हुन् । भ्रष्टाचारका फाइल खोले जेल ...