विपद्का दृष्टिले वर्ष २०७८ : ५०७ जनाको मृत्यु, ७७ जना बेपत्ता र साढे २ अर्बभन्दा बढीको आर्थिक क्षति

काठमाडौँ- विपद्का विभिन्न घटनाले गतवर्ष २०७८ मा नेपालमा ठूलो जनधनको क्षति गरेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालिन कार्यसञ्चालन केन्द्रका अनुसार गत वर्ष विपद्का घटनाबाट देशभर ५०७ जनाले ज्यान गुमाएका छन् । २०७८ वैशाख १ गतदेखि चैत ३० गतेसम्मको अवधिमा देशभर भएका ३ हजार ९०८ वटा विपद्का घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् । […]

सम्बन्धित सामग्री

शेयर बजारमा इतिहास कायम भएको वर्ष २०७८

काठमाडौँ- बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ […]

वर्ष २०७८ : यी सेलिब्रेटी जसले कसे लगनगाँठो

वर्ष २०७८ मा सेलिब्रेटीका काम, प्रेमसम्बन्ध, विवाद र विवाह चर्चाको बिषय नै बनिरह्यो । गायक, गायिका, अभिनेत्रीदेखि हास्य कलाकारसम्मले यो बर्ष लगनगाँठो कस्न सफल भए । कोरोना कहरले सबैजसोको विवाहमा खासै तामझाम भने भएन । कतिपयको भने विवाहको हल्ला मात्र चल्यो । यी हुन् यो बर्ष विवाह र इन्गेजमेन्ट गर्ने सेलिब्रेटी ।मनोज गजुरेल (हास्य कलाकार)  चर्चित हास्यकलाकार मनोज गजुरेलले गत असोजमा वैवाहिक जीवनमा बाँधिए । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स

खेलकुद विवादको वर्ष २०७८

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको मलेसिया, नेदरल्यान्ड्स र नेपालबीचको ट्वान्टी–२० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखलाको उपाधि जित्दै सुरु भएको वर्ष २०७८ को यात्रा किर्गिस्थातानमा भएको एएफसी फुटसल एसियन कपमा नेपालले कुल ३ गोल गर्दा २४ गोल खाँदै लज्...

तस्बिरमा हेर्नुहोस् वर्ष २०७८ को अन्तिम दिनको सूर्यास्त

वर्ष २०७८ साल सकिएर नेपालीहरु नयाँ वर्षको प्रतिक्षामा छन् । नयाँ वर्ष यस्तो समय हो, जुन दिन विगतको वर्षको समीक्षा र आउँदो वर्षको योजना र प्रतिज्ञा गरिन्छ । बुधबार वर्ष २०७८ को अन्तिम दिन हो र बिहीबारदेखि नयाँ वर्ष २०७९ साल सुरु हुँदैछ ।  वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइन्छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गर्ने गर्छन् ।  सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् म

वर्ष २०७८ भर चर्चामा रहेका ८ खेलाडी

३० चैत, काठमाडौं । कोरोना महामारीका कारण वर्ष–२०७८ को सुरुवाती ६ महिना खेलकुद गतिविधि प्रायः ठप्प थिए । झण्डै दुई वर्षपछि खेलकुद चलायमान बन्दा वर्षको अन्त्यतिर सबै खेलका खेलाडीहरु घरेलु प्रतियोगितामा व्यस्त रहे । नेपाली खेलकुद वर्ष २०७८ लाई सम्झनलायक बनाउन खेलाडीले पाएको समयको भरपूर उपयोग गरे । केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रको नाम उँचो […]

यी हुन् आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका चार प्राथमिकता

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि आज प्रस्तुत गरेको बजेटमा मुख्य चारवटा उद्देश्य तथा प्राथमिकता निर्धारण गरेको छ। प्राथमिकता क्षेत्रमा कोरोना महामारीमा नागरिकको जीवनरक्षा, आर्थिक गतिविधि एवं विकास निर्माणलाई तीव्रता, राज्यको लोककल्याणकारी भूमिकालाई सुदृढ तथा सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सार्वजनिक, निजी, सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने रहेका छन्।

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी आकारको बजेट ल्याएको […]

नयाँ वर्ष २०७८ को पहिलो दिन, काठमाडौंबाट यस्तो देखियो सूर्योदय (फोटोफिचर)

काठमाडौं, १ बैशाख । आज नयाँ वर्ष २०७८ । उच्च पदस्थ व्यक्तिहरु, विभिन्न दलका नेताहरु, सांसदहरु, उद्योगी तथा व्यवसायीहरुले शुभकामना सन्देश जारी गरेका छन् । नयाँ वर्षको दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका थिए । आज विहान ८ बजे सिंहदरबारबाट देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले पछिल्लो समय सरकारले उल्लेख्य काम गरेको […]

नयाँ वर्ष २०७८ मा टिभिएसको यस्तो अफर

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै टिभिएस वा, वाह्, वाह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८ गतेबाट उत्साहजनक अफरहरुको साथमा शुरु भएको यस योजना वैशाख ३१ गतेसम्म चल्नेछ ।यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल वा स्कुटरकोे खरिदमा रू १०,००० सम्म पक्का डिस्काउन्टको व्यवस्था साथै शून्य प्रतिशत ब्याजदर भएको ‘वा’अफर रहेको छ । साथै योजनालाई ‘वा’ बाट ‘वाह्’ बनाउन योजनाको समय अवधीमा