पोखरा : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी पोखरा आइपुगेको छ। आइतवार पोखरा आइपुगेको ट्रफीलाई आज सोमवार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अनावरण गरेका छन्।
पोखराको मानवअधिकार चोकमा आज बिहान एक कार्यक्रम आयोजना गर्दै मुख्यमन्त्री पोखरेलले ट्रफीको अनावरण गरेका हुन्। कार्यक्रममा बोल्दै गण्डकीका मुख्यमन्त्रीले गण्डकीका खेलाडीले ट्रफी गण्डकीमा नै राख्ने…