टिप्परको ठक्करबाट मृत्यु भएपछि अरुण तेस्रोको ड्याम साइड तनावग्रस्त

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबेसीमा शुक्रबार टिपरको ठक्करबाट स्थानीयको ज्यान गएपछि अरुण तेस्रोको ड्यामसाइट क्षेत्र तनावग्रस्त बनेको छ।मोटरसाइकलमा सवार खड्गबहादुर राई र उनकी श्रीमती प्रेमकुमारी राईलाई अरुण तेस्रो जलविद्युत् परियोजनाको टिपरले ठक्कर दिएको थियो। ठक्करबाट सामान्य घाइते भएका खड्ग बहादुरलाई टिपर पछाडि गरेर किचेर मारेको स्थानीयले आरोप लगाएका छन्। दोस्रो दिन पनि आफन्तले शव बुझ्न अस्वीकार गरेका छन्। उचित क्षतिपूर्ति दिने सहमति नभएको भन्दै स्थ

सम्बन्धित सामग्री

बिरामीको मृत्यु भएपछि मेडिकल अगाडि शव राखेर प्रदर्शन

मोरङको लेटाङ तनावग्रस्त बनेको छ। एक जना महिलाको मृत्यु भएपछि उनको शव मेडिकल पसल अगाडि राखेर स्थानीयहरुले प्रदर्शन गरेका छन्।...

छात्राको मृत्यु भएपछि मिर्चैयाको अवस्था तनावग्रस्त

काठमाडौँ- सिरहाको मिर्चैया ३ मा रहेको विद्यालयमा अध्ययनरत एक जना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो । शनिबार राति १२ बजे उपचारको क्रममा फूलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको […]

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

काठमाडौँ,६ असोज ।धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय […]

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ।...

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धादिङकाे गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका–१ मा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ ।

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको ग१ख ४५६५ नंको बसको ठक्करले स्थानीय छ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय जाने क्रममा …

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्त

काठमाडाैँ- धादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ। काठमाडौँबाट गोरखा जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले ठक्कर दिँदा स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु थियो। जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी उपरीक्षक राकेश सिंहका अनुसार गजुरीकै आदर्श माविमा अध्ययनरत परियारलाई विद्यालय […]

थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी तनावग्रस्त

सुनसरी – प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिषर तनावग्रस्त बनेको छ । पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको हो । ढुङ्गामुढा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले […]

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि सर्लाहीको नवलपुर तनावग्रस्त

२९ साउन, जनकपुरधाम । ट्रकको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण सर्लाहीको नवलपुर तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका–२ का ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको हो । साइकलमा घाँस बोकेर जाँदै गरेका महतोको ट्रकको […]