काठमाडौँ- सिरहाको मिर्चैया ३ मा रहेको विद्यालयमा अध्ययनरत एक जना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो । शनिबार राति १२ बजे उपचारको क्रममा फूलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको […]