बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवं आर्थिक समृद्धिमा जोड्न आह्वान गर्नुभएको छ । बागमती प्रदेशसभाको पाँचौँ वार्षिकोत्सव समारोहमा उहाँले जनतासँग सरोकार भएका ऐन, कानुन एवं पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडीबुटीलाई संरक्षणका लागि आवश्यक पर्ने नियमको तर्जुमा गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख शर्माले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने …