‘मेरो घर फर्किने आशा मरेको थियो’

कोरोनाको दोस्रो भेरियन्टले यतिबेला देशमा आतङ्क मच्चाएको छ । भीआईपी, सेलिब्रेटी वा सर्वसाधारण नै किन नहुन्, कोरोनाबाट सबै प्रभावित छन् । पहिलो लहरको तुलनामा धेरै खतरनाक मानिएको संक्रमणको दोस्रो लहर नयाँ भेरियन्टका कारण घातक बनिरहेको छ भने प्राण गुमाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ ।यो भेरियन्टबाट सङ्क्रमित केही मानिस होम आइस...

सम्बन्धित सामग्री

स्कुलबाट फर्किने क्रममा चितवनबाट बेपत्ता निकेश हेटौँडामा भेटिए

स्कुलबाट घर फर्किने क्रममा चितवनबाट बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल मकवानपुरको हेटौँडामा फेला परेका छन् ।

विद्यालयबाट घर फर्किने क्रममा चितवनमा १३ वर्षीय बालक बेपत्ता

१९ फागुन, चितवन । विद्यालयबाट घर फर्किने क्रममा चितवनमा एक बालक बेपत्ता  भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नंं. १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका हुन् । पोखरा महानगरपालिका […]

वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर वृद्धाको मृत्यु

वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ।...

चेकजाँचका नाममा दशैं मनाउन घर फर्किने नेपालीलाई सास्ती

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दशैं मान्न घर फर्किने नेपालीहरुले चेकजाँचका नाममा सास्ती खेप्नु परेको छ । भारतका विभिन्न शहरमा रोजगारीका लागि गएका कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पा, बैतडी, दार्चुला, प्युठानका नेपालीहरूले दशैं मनाउन घर फर्कने क्रममा भारतको कस्टम पुलिस र नेपाल प्रहरीले चेकजाँचको नाममा दुःख दिएका हुन् । नाकामा भारतीय प्रहरी, नेपालका सुरक्षाकर्मी तथा ट्राभल एजेन्सीहरुले […]

घाँस काटेर सधैँ घर फर्किने धमला त्यस दिन फर्केनन्

खैरहनी नगरपालिका १२ का रामप्रसाद धमला कुमरोज सामुदायीक वनमा दैनिक घाँस काट्न जान्थे। सधैझै उनी चैत्र २६ गते पनि सामुदायीक वनको पुर्जि (प्रवेश अनुमति) लिएर घाँस काट्न गएका थिए। चर, घाँस काटेर सधै घर फर्किने गरेका ६२ वर्षीय धमला त्यस दिन फर्केनन्। बाघको आक्...

भारतबाट घर फर्किने बढे, भित्रिँदै कोरोना

छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोभिड संक्रमण भेटिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका छन्।पूर्वको वीरगन्जदेखि सुदूरपश्चिमको गड्डाचौकी नाका भएर घर फर्केका नेपालीमा सीमा नाकामा चेकजाँच गर्दा व्यापक रूपमा कोभिड संक्रमण भेटिएको हो। पछिल्ला दिनमा, भारतीय सीमा बजारमा किनमेल गर्न जानेमा पनि कोभिड संक्रमण भेटिन थालेपछि सीमामा कडाइ गर्नुपर्ने स्थिति देखिएको छ। तर, सीमा नाकामा नेपालको पर्याप्त सुरक्षा चेकजाँच

घर फर्किने व्यवस्था गर्न माग गर्दै चिनियाँ कामदारको प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ – नेपालमा रहेका चिनियाँ कामदारहरुले स्वदेश फर्किने व्यवस्था मिलाइदिन माग गर्दै प्रदर्शन गरेका छन्। निर्माण क्षेत्रमा काम गर्ने चिनियाँहरुले मंगलबार हात्तिसारमा रहेको चनियाँ कन्सुलर कार्यालय अगाडि धर्नासहित प्रदर्शन गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण आफूहरु काम गर्दै आएको साइटमा नियमित काम नभएको तथा घर जानका लागि हवाई टिकट नपाएको गुनासो उनीहरुको छ । […]

दशैंमा घर फर्किने यात्रुलाई लक्षित गरी मास्क वितरण

२० असोज, काठमाडौं । वातावरण तथा जनस्वास्थ्य नामक गैरसरकारी संस्थाले दशैंको बेला घर फर्किने यात्रुहरुलाई लक्षित गरी मास्क वितरण गरेको छ । कोरोना संक्रमणको जोखिम अझै कायमै रहेकाले मास्क लगाउनु पर्ने सन्देश दिंदै कोटेश्वरमा मास्क वितरण गरेको हो । संस्थाका सुपरभाइजर रकी तुलसीवाख्यले काठमाडौं महानगरपालिकाको समन्वयमा स्मल अर्थ नेपालसँग मिलेर कोभिडबारे चेतनामुलक कार्यक्रम गरेको जानकारी […]

घर फर्किने रोकिएनन्

कञ्चनपुरको पश्चिमी सीमानाका गड्डाचौकीबाट घर फर्कने नेपालीको संख्या रोकिएको छैन । छिमेकी मुलुकमा कोरोना महामारीको नयाँ भेरियन्टसहित प्रवेश गरेको दोस्रो लहर सुरु भएपछि गत वर्षको फागुन महिनादेखि सुरु भएको घर फर्कने क्रम वैशाख महिनाको अन्तिमसम्म पनि रोकिएको छैन ।दुई महिना अघिबाट सुरु भएको घर फर्कने क्रम अहिले पनि पुरानै अनुपातले चल्दै गएको छ । जिल्लाको […]

भारतबाट घर फर्किने अस्ट्रेलियनलाई ५ वर्ष जेल र जरिवाना

काठमाडौं। भारतबाट घर फर्किने अस्ट्रेलियन नागरिकले पाँच वर्ष जेलका साथै जरिवाना पनि तिर्नुपर्ने भएको छ। अस्ट्रेलियाले केही दिनअघिमात्र भारतमा हुने सबै उडानमा प्रतिबन्ध लगाएको थियो। भारतमा ९ हजार अस्ट्रेलियन रहेको अनुमान छ। त्यसमध्ये ६०० को अवस्था कमजोर रहेको छ। अस्ट्रेलियन स्वास्थ्यमन्त्रीले भारतमा कोरोना संक्रमितको संख्याका आधारमा यस्तो निर्णय लिइएको बताए। अस्ट्रेलियाले स्वदेश फर्किनेहरुलाई अपराधीको व्यवहार गरेको यो पहिलो घटना हो।