गोरखा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई बन्धक बनाएको आरोप लगाएका छन् । पुनर्स्थापित संसद्लाई एमाले अध्यक्ष ओलीले योजनाबद्ध ढंगले चल्न नदिएर बन्धक बनाउन खोजेको भन्दै महामन्त्री थापाले यस्तो आरोप लगाएका हुन् । ‘संसद्लाई पंगु बनाउने कोसिस एमालेबाट गरिएको छ । संसदीय व्यवस्था कामै नलाग्ने हो भन्ने स्थापित गर्न […]