पानामामाथि इंग्ल्यान्डकाे गोल वर्षा, एक खेलअघि नै अन्तिम १६ मा

काठमाडौं। विश्वकप फुटबलमा इंल्यान्डले पानामामाथि ६–१ को सानदार जित हात पारेकाे छ । याे जितसँग इंल्यान्डले अन्तिम १६ मा स्थान पक्का गरेको छ।   समूह 'जी' को खेलमा लगातार दाेस्राे जित निकालेको इंग्ल्यान्डले ...

सम्बन्धित सामग्री

रोकिएन 'रोनाल्डो' बहस

विश्वकप फुटबलको नकआउट चरणमा पोर्चुगलले आफ्ना स्टार खेलाडी क्रिश्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि शुरु भएको 'रोनाल्डो बहस' रोकिएको छैन। अन्तिम १६ को खेलमा रोनाल्डोलाई बेन्चमा राखेका फर्नान्डो सान्तोषले स्वीजरल्यान्डविरुद्ध गोल वर्षा गरे तर उनको त्यही रणनीति मोरक्कोविरुद्ध भने काम नगर्दा अहिले सान्तोष विश्वभरका रोनाल्डो समर्थकको तारो बनेका छन्।उनले मोरक्कोविरुद्ध पहिलो हाफमा रोनाल्डोलाई बेन्चमा राखे। पहिलो हाफमा नै मोरक्कोले अग्रता बनायो। त्यही अग्रता नै पोर्चुगल हराउन पर्याप्त

वेल्सविरुद्ध डेनमार्कको गोल वर्षा

वेल्सलाई पराजित गर्दै डेनमार्क यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको अन्तिम १६ को पहिलो खेलमा डेनमार्क ४-० को विशाल अन्तरले विजयी भएको हो ।डेनर्माकलाई जीत दिलाउन कास्पर डोल्बर्गले दुई गोल गरे । त्यस्तै, जोआकिम माहले तथा मार्टिन ब्राथवेटले एक-एक गोल गरे । निकै प्रतिस्पर्धात्मक पहिलो हाफको २७ औँ मिनेटमा डोल्बर्गले डेनर्माकलाई अग्रता दिलाएका थिए ।दोस्रो हाफको सुरुवातमा नै उनले डेनमार्कको अग्रता दोब्बर बनाए । ८८ औँ मिनेटमा माहालेले अर्को गोल थपे । खेलको अन्त्यमा ह्यारी विल्स

समूह ई बाट विजेता बन्दै स्वीडेन नकआउट चरणमा, स्पेन उपविजेतामा सिमित

नाटकीय खेलमा पोल्याण्डलाई ३–२ ले हराउँदै स्वीडेन यूरो २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ई को विजेता भन्दै स्वीडेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो ।भिक्टोर क्लाएसनले इन्जुरी समयमा गोल गर्दै स्वीडेनलाई जीत दिलाए । यसअघि इमिल फ्रोसबर्गले दुई गोल गर्दै स्वीडेनलाई अग्रता दिलाए पनि रोबर्ट लेवान्डोस्कीले दुई गोल फर्काउँदै खेल बराबरी गरेका थिए । तर, क्लाएसनले अन्त्यमा गोल गर्दै स्वीडेनलाई नाटकीय जीत दिलाए ।उता, उपाधिको दाबेदार मानिएको स्पेनले स्लोभाकियामाथि ५-० को गोल वर्षा

जिरुको ‘ओभरहेड’ किकमा चेल्सी विजयी, बायर्नको गोल वर्षा

ओलिभियर जिरुको उत्कृष्ट ओभरहेड किक गोलको मद्दतले चेल्सीले एथ्लेटिको म्याड्रिडलाई च्याम्पिन्यस लिगको अन्तिम १६ को पहिलो लेगमा पराजित गरेको छ । खेलको ६८ औँ मिनेटमा जिरुले गरेको एक्रोब्याटिक गोलले चेल्सीलाई अवे गोलको फाइदा पनि दिएको छ ।जीतसँगै नयाँ म्यानेजर थोमास टुचेलको अपराजित यात्रा कायम रहेको छ भने टोली क्वार्टरफाइनल...

बार्सिलोनाद्वार रियल मुर्सियामाथि गोलको वर्षा

रियल मुर्सियामाथि गोल वर्षा गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित बार्साले अन्तिम १६ मा स्थान बनाएको हो। घरेलु मैदानमा वार्सालाई जित दिलाउने क्रममा पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल,…