बार्सिलोनाद्वार रियल मुर्सियामाथि गोलको वर्षा

रियल मुर्सियामाथि गोल वर्षा गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा रियल मुर्सियामाथि ५–० को शानदार जित निकाल्दै समग्रमा ८–० को जितसहित बार्साले अन्तिम १६ मा स्थान बनाएको हो। घरेलु मैदानमा वार्सालाई जित दिलाउने क्रममा पाको अलकेसर, जेरार्ड पिके, एलेक्स भिडाल,…

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग : सिटीले रियललाई ४-३ ले हरायो

१४ वैशाख काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग सेमिफाइनल पहिलो लेगको खेलमा स्पानिस क्लब रियल मड्रिडलाई ४-३ ले पराजित गरेको छ । सिटीको घरेलु मैदान एतिहाड स्टेडियममा गोलको वर्षा हुँदा सिटीले दोस्रो लेगमा मड्रिड भ्रमण गर्नुअघि एक गोलको अग्रता कायम गर्न सफल भएको छ । फर्ममा रहेको करिम बन्जेमाले दुई गोल गरेपनि रियलाई हार […]

रियल मड्रिडविरुद्ध बार्सिलोनाको गोलको वर्षा

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गरेको छ। रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा सम्पन्न खेलमा बार्सिलोनाले ४–० को फराकिलो जित हात पारेको हो।बार्सिलोनाको जितमा पिएर एमेरिक औबामेयाङले २ तथा रोनाल्ड अराउजो र फेरान टोरेसले समान १–१ गोल गरे। पहिलो हाफमा २ गोल गरेको बार्सिलोनाले दोस्रो हाफमा २ गोल थपेका थियो।बार्सिलोनाले खेलको २९ औं मिनेटमा सुरुवाती अग्रता लिएको थियो। ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई सुरुवाती अ

रियलको सहज जित

मेड्रिड, (एजेन्सी) । स्पेनिस ला लिगा फुटबलमा रियल मेडिड्रले सहज जित निकालेको छ । स्पेनिस ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा रियलले मालोकाविरुद्ध गोलको वर्षा गर्दै जित हासिल गरेको हो । घरेलु मैदानमा रियलले मालोर्कालाई ६–१ गोलअन्तरले हराएको हो । रियलको जितमा विंगर मार्काे असेन्सियोले ह्याट्रिक पूरा गर्दा कप्तान करिम बेन्जेमाले पनि दुई गोलको योगदान […]