काठमाडौँ - नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा २ नम्बर क्षेत्रको सभापतिमा महेश खरेल विजयी भएका छन् । कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बुधबार भएको मतदानमा खरेल ६३४ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रत्यासी सुन्दरमणि आचार्यले ५४७ मत ल्याए । पाँचखाल नगरपालिकाका मेयर समेत रहेका बहुचर्चित युवा नेता खरे…