चीनले सबै देश, विशेष गरेर अमेरिका, ले तालिबानसँग सम्पर्क गर्नुका साथै सक्रिय भएर उसलाई बाटो देखाउन सुझाव दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले यस विषयमा अमेरिकी समकक्षी एन्टोनी ब्लीङ्किनसँग टेलिफोन वार्ता गरेका हुन् ।चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनले अफगानिस्तानको स्थिति पुरै बदलिएको र सबै पक्षले तालिबानसँग सम्पर्क गरेर सक्रियरुपमा उनीहरूलाई बाटो देखाउन आवश्यक गरेको उल्लेख गरेको छ । अमेरिकी सैनिक फिर्ता भएर अफगानिस्तानमा आतङ्कवादी सङ्गठनहरूलाई फेरि उठ्ने अवसर प्रदान गरेको चीन