पाँचथर । प्रदेश–१, को विभिन्न जिल्लामा मूलरूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) समुदायको धाननाच लोप हुने अवस्थामा पुगेको छ । एक समय याक्थुङ (लिम्बू) समुदायमा अत्यन्तै लोकप्रिय नाचका रूपमा रहेको धाननाच पछिल्लो समय संकटोन्मुख अवस्थामा पुगेको हो । विशेषतः हिउँदको फुर्सदिलो समयमा बढी धान नाचिन्छ । याक्थुङ (लिम्बू) समाजमा विभन्न मेला, पर्व र उत्सवहरुमा साइनो सम्बन्ध […]
The post हराउँदै धान नाच appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....