वीरगंज : बंगलादेशमा अल्पसंख्यकको रुपमा रहेका हिन्दुमाथि भइरहेको आक्रमणको विरोधमा विश्व हिन्दु परिषद् नेपाल पर्साले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको पुतला दहन गरेको छ। बंगलादेशमा निरन्तर हिन्दुमाथि आक्रमण तथा हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको मठमन्दिरमा तोडफोड तथा आगजानी गरेपनि आरोपित मुस्लिमलाई कारबाही नगरेको भन्दै उनको विरोध गर्दै वीरगंजको घण्टाघर चोकमा पुतला…